नेकपाको प्रदेश कमिटीले पूर्णता पायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि नामावली सार्वजनिक गरेको थिएन । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर नामावली आज सार्वजनिक गरेका हुन् । पाँच वटा प्रदेश कमिटीमा साविक एमालेको र कर्णालीमा साविक … Continue reading नेकपाको प्रदेश कमिटीले पूर्णता पायो